site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका निम्ति ६ जनाको उमेदवारी

काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका निम्ति ६ जनाको उमेदवारी परेको छ ।

सञ्चार तथा सूूूचना प्रविधि मन्त्रालयका अनुुुसार, मेघराज खड्का (रुकुुुुम पश्चिम), संगीता खड्का (काठमाडौं), डा. मधुसुधन न्यौपाने (काठमाडौं), सोमप्रसाद डोटेल (झापा) र फणिन्द्र फुयाँल (सिन्धुुली)को उमेदवारी परेको छ ।

Dabur Nepal
NIC Asia

समितिको अध्यक्ष पदका निम्ति सञ्चार मन्त्रालयले वैशाख १६ गते सूचना जारी गरेको थियो । सोही सूूचनाबमोजिम उनीहरूले दरखास्त दिएका थिए । उनीहरूका दरखास्त स्वीकृत भएको सञ्चार मन्त्रालयका सचिव रामकृष्ण सुुवेदीले जानकारी दिए ।

श्रमजीवी पत्रकारले पाउने न्यूनतम पारिश्रमिक रकम निर्धारण गर्न र त्यस्तो पारिश्रमिक रकम आवश्यकतानुसार पुनरवलोकन गर्ने सम्बन्धमा नेपाल सरकारसमक्ष सिफारिस गर्नका निम्ति न्यूनतम पारिश्रमिक निर्धारण समिति गठन गरिएको हो । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  २२:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro