site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महासंघको घरेलु तथा साना उद्योग समितिको सभापतिमा नरेन्द्र खड्का 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको घरेलु तथा साना उद्योग समितिको सभापतिमा नरेन्द्र खड्का चयन भएका छन् । महासंघ अध्यक्ष चन्द्र ढकालले साना घरेलु समितिको सभापतिको जिम्मा खड्कालाई दिएका हुन् । 

खड्का चार वर्षदेखि महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएर सक्रिय छन् । उनले महासंघको प्रदेश १ को सभापतिको रूपमासमेत काम गरेका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  २२:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro