site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
युट्युब ट्रेन्डिङको एक नम्बर ट्रेन्डिङमा ‘चौका दाउ’

काठमाडौं । नेपाली कथानक चलचित्र ‘चौका दाउ’ युट्युब ट्रेन्डिङको एक नम्बरमा पुगेको छ । पुणेन्द्रु झाले निर्देशन गरेको चलचित्र डिजिटल रिलिजको केही दिनमै युट्युब रिलिजको एक नम्बरमा पुगेको हो । 

सौर्यजीत बास्कोटा र मनोज राजभण्डारीको लगानीमा बनेको ‘चौकादाउ’मा सन्तोष पन्त, शिवहरि पौडेल, रवीन्द्र झा, वर्षा राउत, विल्सनविक्रम राई, निर्मल शर्मालगायत कलाकार मुख्य भूमिकामा छन् । 

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १५:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro