site stats
बाह्रखरी :: Baahrakhari
कला
युट्युब ट्रेन्डिङको एक नम्बर ट्रेन्डिङमा ‘चौका दाउ’
Himalayan Bank
Dabur nepal
Agni Group
Global bank

काठमाडौं । नेपाली कथानक चलचित्र ‘चौका दाउ’ युट्युब ट्रेन्डिङको एक नम्बरमा पुगेको छ । पुणेन्द्रु झाले निर्देशन गरेको चलचित्र डिजिटल रिलिजको केही दिनमै युट्युब रिलिजको एक नम्बरमा पुगेको हो । 

सौर्यजीत बास्कोटा र मनोज राजभण्डारीको लगानीमा बनेको ‘चौकादाउ’मा सन्तोष पन्त, शिवहरि पौडेल, रवीन्द्र झा, वर्षा राउत, विल्सनविक्रम राई, निर्मल शर्मालगायत कलाकार मुख्य भूमिकामा छन् । 

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १५:२४
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय