site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतले मिचेको भूमिको विषयमा प्रधानमन्त्रीको भ्रमणमा छलफल हुनुपर्छ : माधव नेपाल
फाइल तस्बिर ।

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले भारतले मिचेको भूमिको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको बेला छलफल हुनुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रमाथिको छलफलका क्रममा उनले भारतले मिचेको नेपाली भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेक र नेपालको नक्साका विषयमा छलफल हुनुपर्नेमा जोड दिए ।

“लिम्पियाधुरा, कालापानी, लिपुलेक, नेपालको नक्साको कुरा आएको छ । अवश्य पनि यसको उल्लेख हुनुपर्दछ । प्रधानमन्त्रीको भारत भ्रमणमा यसलाई उठाउनुपर्ने आवश्यकता छ । सबै देशसँगको सम्बन्ध सुमधुर बनाउन चाहन्छौँ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १२:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro