site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मन्त्रिपरिषद् बैठक सुरु, नीति तथा कार्यक्रम पारित गर्ने 
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

सरकारको नीति तथा कार्यक्रम पारित गर्न बैठक बसेको हो । आज अपराह्न ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन् । 

नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दै 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १२:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu