site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दै 
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दै छ । सरकारको नीति तथा कार्यक्रम पारित गर्नका लागि बैठक बस्न लागेको युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले जानकारी दिए ।

“हामी जम्मा हुँदैछौँ । म सिंहदरबार आइसके अब बैठक बसेर नीति कार्यक्रम पारित गर्ने तयारी छ,” मन्त्रीले लिम्बूले भने । 

आज अपराह्न ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १२:०३
प्रतिक्रिया दिनुहोस्