site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सांसद पन्त भन्छन्– प्रधानमन्त्रीज्यू पहिलेभन्दा ‘ह्यान्डसम ह्यान्डसम’ देखिनुभएको छ !

काठमाडौं । नेकपा (एमाले)का सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले ‘ह्यान्डसम’ देखिएको भन्दै कटाक्ष गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा प्रश्न सोध्ने क्रममा उनले यसअघि संसद्मा आफूले प्रधानमन्त्री खोज्नुपरेको भन्दै व्यंग्य गरे ।

“आज धेरैपछि देखेर होला, मेरो आँखालाई त भ्रम परेको होइन होला । प्रधानमन्त्रीज्यू पहिलेभन्दा ह्यान्डसम ह्यान्डसम देखिनुभएको छ ! झन् दौरासुुरुवाल लगाएर आउनुभएको छ, पहिलेभन्दा खाइलाग्दो देखिनुभएको छ । कामना छ, जनता पनि खाइलाग्दो देखिऊन्,” उनले भने ।

जवाफमा प्रधानमन्त्रीले आफ्नो ‘वेट’ घटेको बताए ।

सांसदले प्रधानमन्त्रीलाई सोध्ने प्रश्न ‘आउट’ गरिएको भन्दै पन्तले आक्रोश व्यक्त गरे ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १४:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro