site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद्‌मा राप्रपाको नाराबाजी, वेलमा निस्किएपछि १५ मिनेट बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा राप्रपा सांसदहरु नाराबाजीमा उत्रिएका छन् । संसद्को आकस्मिक समयमा बोल्न खोजेका उनीहरुलाई सभामुखले समय नदिएपछि वेलमा निस्किएर नाराबाजी थालेका हुन् । उनीहरूले नाराबाजी थालेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
 

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  ११:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro