site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारको वार्षिक प्रतिवेदनमा सदनमा पेस 

काठमाडौं । सरकारको वार्षिक प्रतिवेदनमा सदनमा पेस भएको छ ।
 
आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री मानवीर राईले आर्थिक वर्ष ०७९/८० र ०८०/८१ पेस गरेका हुन् । 

नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम प्रतिवेदन पेस गरिएको हो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १२:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro