site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बस्नलाई मात्रै सरकार बनेको होइन, रिजल्ट चाहिन्छ : गगन थापा 

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बस्नका लागिमात्रै सरकार नबनेको बताउँदै रिजल्ट दिन सक्नुपर्ने बताए । काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“एमालेसँग सरकारमा छौँ । हामी तलमाथि पार्दैनौँ । अघि बढाउछौँ,” थापाले भने, “बस्नका लागिमात्रै सरकार बनेको होइन, रिजल्ट चाहिन्छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १०:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro