site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जीडीपीमा आईटी क्षेत्रको योगदान १.९७ प्रतिशत मात्र
Tiktok banner adTiktok banner ad

काठमाडौं । चालु आर्थिक वर्षको कुल ग्रार्हस्थ उत्पादन (जीडीपी)मा सूचना तथा प्रविधि (आईटी) क्षेत्रले १.९७ प्रतिशत योगदान दिने राष्ट्रिय तथ्यांक कार्यालयको प्रारम्भिक अनुमान छ । कार्यालयले मंगलबार सार्वजनिक गरेको रिपोर्टले आईटी क्षेत्रले अर्थतन्त्रमा करिब दुई प्रतिशत योगदान दिने देखाएको हो ।

इन्टरनेट सेवा प्रदायकको कारोबार र वायरलेस कम्युनिकेसनमा उल्लेखनीय वृद्धि भएको कार्यालयको तथ्यांक छ । यस क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो वर्षको तुलनामा ४.०७ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान छ ।

यो भनेको सूचना प्रविधि क्षेत्रको आर्थिक विस्तार ४.०७ प्रतिशतले बढ्ने भएको हो । तर, यो वृद्धि गत वर्षको तुलनामा कम हो । गत वर्ष तथ्यांक कार्यालयले यो क्षेत्रको विकास ४.१३ प्रतिशतले हुने अनुमान गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १५:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro