site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
होटेल संघको अध्यक्षमा शाह सर्वसम्मत
Sarbottam CementSarbottam Cement

काठमाडौं । होटल संघ नेपाल (हान)को अध्यक्षमा विनायक शाह सर्वसम्मत निर्वाचित भएका छन् ।

शाह १४औँ अध्यक्षका रूपमा सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् । तर, आधिकारिक रुपमा घोषणा गर्न भने बाँकी छ । 

Prabhu Bank
Agni Group
NIC Asia

वैशाख १५ शुक्रबार हुने संघको ४८औँ साधारणसभाबाट औपचारिक घोषणा हुनेछ ।

संघमा सर्वसम्मत नेतृत्व चयन हुँदै आएको छ । निर्वाचन समितिले संघको कार्यसमितिको १८ जनाको नामावली सार्वजनिक गरेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  १२:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC