site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अहिले व्यवसायी आत्तिन पर्ने अवस्था छैन, मिलेर काम गर्नुपर्छ : अध्यक्ष ढकाल
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष चन्द्र ढकालले व्यवसायी आत्तिहाल्नुपर्ने अहिलेको अवस्था नभएको बताएका छन् । 

बुधबार आईबीएन मिडिया एन्ड रिसर्चले आयोजना गरेको कार्यक्रममा बोल्दै व्यवसायी हतोत्साही हुनु नपर्ने बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“अहिलेको समयमा एकले अर्कोलाई देखाएर पन्छिनु हुँदैन । सबैले मिलेर काम गर्नुपर्छ,” उनले भने, “अहिले व्यवसायी निरास भएको अभिव्यक्ति दिँदै आउनु भएको छ । तर, तपाईंहरू निरास हुने अवस्था छैन । योभन्दा खराब अवस्था आउँदैन । निरास नहुनुस् ।”

तर, अब नीति बनाउँदा सकारात्मक आश हुने खालका आउनुपर्ने उनले बताए । दक्ष जनशक्ति उत्पादन बढाउनुपर्ने उनले बताए । 

Global Ime bank

वैदेशिक रोजगारीमा जानेलाई पनि दक्ष बनाउनु पर्ने उनले बताए । यसले रेमिट्यान्स बढाउन सहयोग गर्ने उनको भनाइ छ ।

ब्याज घट्दै गइरहेको भए पनि राष्ट्र बैंकले थप पहल गर्नुपर्ने जानकारी दिए । अख्तियारको केसले निजी क्षेत्र डराएको भन्दै उनले यसले मनोवैज्ञानिक हिसाबले निजी क्षेत्रको योगदान घट्ने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १९:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC