site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ऊर्जा बजारमा हुने प्रतिबन्धको जवाफ दिने क्रेमलिनको चेतावनी
फाइल तस्बिर ।

मस्को । रुसले देशको ऊर्जा क्षेत्रमा थोपरिएको कुनै पनि सम्भावित ‘अवैध अवरोध’ र ‘अनुचित प्रतिस्पर्धा’लाई पार गर्ने उपायको खोजी गर्ने क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शनिबार बताएका छन् ।

युरोपेली संघले खाना पकाउने रुसी लिक्विफाइड नेचुरल ग्यास परियोजनाविरुद्ध नयाँ प्रतिबन्ध लगाउन सक्ने र तेस्रो मुलुकमा रुसी आपूर्ति पुनः निर्यात गर्न ईयूका बन्दरगाह प्रयोगमा प्रतिबन्ध लगाउन सक्ने बताइएको छ ।

“रुसलाई वैश्विक ऊर्जा बजारबाट बाहिर निकाल्ने प्रयासहरू जारी छन् । यसले युरोपेली औद्योगिक क्षेत्रहरूमा उपभोक्ताका निम्ति उच्च लागत निम्त्याउनेछ,” पेस्कोभले भने ।

उनले भने, “महँगा बजारमा जानु मुख्यतया संयुक्त राज्य अमेरिका र अरू सीमित देशहरूका लागि फाइदाजनक छ ।” रासस/एएफपी

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  २०:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu