site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
निजी क्षेत्र असफल भए मुलुक अघि बढ्दैन : अध्यक्ष ढकाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रमाथि प्रहार हुँदा अर्थतन्त्रमा गम्भीर असर पर्न सक्ने बताएका छन् ।

शनिबार काठमाडौंको गोकर्णमा बाह्रखरी मिडियाले आयोजना गरेको ‘बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’मा उनले लगानीकर्ता, उद्यमी एवं व्यवसायीमाथि निरन्तर भइरहेको प्रहार चिन्ताको विषय रहेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ऐनमा निजी क्षेत्र पनि पर्नेगरी बनेको नयाँ विधेयकले समेत निजी क्षेत्रमा चिन्ता बढाएको उनको भनाइ छ । हिजो मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्र अख्तियारको दायराबाट हटाउने आश्वासन दिएपछि निजी क्षेत्रमा उर्जा थपिएको उनले बताए ।

निजी क्षेत्र सम्मानित भएन र काम गर्न असफल भयो भने मुलुक अघि नबढ्ने उनको भनाइ छ । नेपालमा उदारिकरणपछि निजी क्षत्रले यसलाई प्रमाणीत गरेको उनको भनाइ छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  १०:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement