site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनएमबि बैंकको ‘एनएमबि सजिलो क्यूआर कर्जा’ सुरु
SkywellSkywell

काठमाडौं । एनएमबि बैंकले नयाँ वर्ष २०८० को उपलक्ष्यमा ‘एनएमबि सजिलो क्यूआर कर्जा’को सुरुआत गरेको छ । डिजिटल नेपालको अवधारणालाई आत्मसात् गर्दै बैंकले आन्तरिक प्रविधिको विकास गरेको हो । सोअनुसार बैंकको क्यूआर प्रणालीमा आबद्ध हुन सकिनेछ ।

साना, मझौला तथा घरेलु उद्यमको आकस्मिक वित्तीय आवश्यकतालाई ध्यानमा राखी दुई लाख रुपैयाँसम्मको एनएमबि सजिलो क्यूआर कर्जा प्रदान गरिने बताइएको छ ।

KFC Island Ad
NIC Asia

अर्थतन्त्रमा वास्तविक रूपले विद्युतीय कर्जा प्रणालीको विस्तार गर्ने, कर्जा प्रक्रियालाई सरलीकृत गर्ने र कर्जाको लागत कम गर्ने उद्देश्यका साथ एनएमबि सजिलो क्यूआर कर्जा सुरु गरिएको बताइएको छ ।

एनएमबि बैंकले हाल २०१ शाखा, १३८ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १३:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro