site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
गभर्नर भन्छन्– सुधार भयो, बैंक सानो धक्काले डुब्दैन
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बाह्य क्षेत्रमा सुधार आएको भन्दै बैंकहरू सानो धक्काले समस्यामा नपर्ने बताएका छन् । राष्ट्र बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले गत वर्ष शोधनान्तर, चालु खाता घाटा अत्याधिक रहेको भन्दै अहिले यस्तो अवस्था नरहेको बताए ।

“चालु आर्थिक वर्षमा औसतमा महिनामा एक खर्बको दरले रेमिट्यान्स भित्रिएको छ,” गभर्नर अधिकारीले भने, “गत वर्ष ४ खर्बभन्दा बढीले घाटामा रहेको चालु खाता ४४ अर्बले घाटामा छ । शोधनान्तर करिब डेढ खर्बले बचतमा आएको छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले विदेशमा बैंक डुबेको कारण नेपालमा बैंक डुब्ने हल्ला चले पनि नेपालका बैंकहरू बलियो भएको जानकारी दिए ।

नेपालका बैंकहरूको औसत पुँजीकोष १३ प्रतिशतभन्दा बढी रहेको भन्दै उनले सानो धक्काले बैंकलाई समस्या नरहने दाबी गरे ।

Global Ime bank

यस्तै, ब्याजदरको विषयमा पछिल्लो माघ महिनादेखि निक्षेपको ब्याजदर घट्ने क्रममा रहेको र कर्जाको ब्याजदर बढ्न रोकिएको र अब घट्ने जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १४:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC