site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपाल र मलेसियाको उद्योग वाणिज्य संघबीच व्यापार र लगानीसम्बन्धी सम्झौता 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र मलेसियाको राष्ट्रिय उद्योग तथा वाणिज्य चेम्बर (नेसनल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज अफ मलेसिया)बीच व्यापार र लगानी प्रवर्द्धनसम्बन्धी सम्झौता भएको छ । 

सम्झौतापत्रमा मलेसियाको चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका अध्यक्ष तान श्री दातो सोह थियान लाइ र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले हस्ताक्षर गरेका छन् । 

काठमाडौंमा जारी लगानी सम्मेलनमा दुवैपक्षले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । आइतबार लगानी सम्मेलनमा हस्ताक्षर भएको यो दोस्रो सम्झौता हो ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १२:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय