site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अर्थतन्त्र सुधार्न केही नयाँ, ठूलो र गुणात्मक बजेट ल्याउँदै छौँ : प्रधानमन्त्री
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न विभिन्न निकायसँग निरन्तर छलफल गरिरहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभामा बोल्दै उनले भूकम्प, कोरोना, रूस र युक्रेन युद्धलगायतको असरका कारण अर्थतन्त्र दबाब परेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसलाई समाधान गर्नको लागि सरकार सबै क्षेत्रसँग समन्वय र सहकार्यका लागि तयार रहेको उनले बताए । 

अर्थतन्त्रमा देखिएको निराशालाई चिर्नको लागि आगामी बजेटमा केही नयाँ, ठूलो र गुणात्मक बजेट ल्याउने उनले बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १२:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC