site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आर्थिक समृद्धिको लागि सरकार र निजी क्षेत्रको समन्वय आवश्यक : अध्यक्ष गोल्छा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आर्थिक समृद्धिको लागि सरकार र निजी क्षेत्रको समन्वय आवश्यक रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभामा बोल्दै गोल्छाले सरकारलाई वैदेशिक लगानी भित्र्याउन र निर्यात बढाउन आग्रह गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले नेपालमा चलिरहेको उद्योगहरू नाफामा हुँदा पनि नयाँ लगानीकर्ता आकर्षित हुन नसकेको बताए । उनले यसको कारण खोज्नुपर्ने बताए । वैदेशिक लगानी भित्र्याउन सरकार उदार बन्नुपर्ने बताए ।

कृषि क्षेत्रमा उत्पादन बढाउनुपर्ने पनि उनले बताए । कूल बजेटको ४० प्रतिशत कृषि क्षेत्रमा गए पनि त्यसको उपलब्धि हुन नसकेको उनको भनाइ छ ।

Global Ime bank

कोरोना महामारीले ब्यापार घट्दा निजी क्षेत्र समस्यामा परेको गोल्छाले बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १२:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC