राजनीति
काठमाडौं । बझाङ प्रदेशसभा १ 'क' मा नेकपा (एमाले)ले अग्रता कायमै राखेको छ । एमालेका उमेदवार दमनबहादुर भण्डारीले तीनहजार २७० मत पाएका छन् ।
उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले दुईहजार ७५८ मत पाएका छन् । उनी एमालेका उमेदवारभन्दा ५१२ मतले पछाडि छन् ।
नेकपा (माओवादी केन्द्र)का जनकबहादुर बुढाले एकहजार ८९१ मत पाएका छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१ २०:५२
प्रतिक्रिया दिनुहोस्