site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ग्लोबल आईएमई बैंकको ‘डिजिटल होली अफर’ सार्वजनिक

काठमाडौं । ग्लोबल आईएमई बैंकले ‘डिजिटल होली अफर’ सार्वजनिक गरेको छ ।

यस अफरमा ग्लोबल स्मार्ट प्लसबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक पाइनेछ ।

यो अफर होलीपर्व अर्थात् फाल्गुन २२ र २३ गते ग्लोबल स्मार्ट प्लसबाट क्यूआर कोडमार्फत ग्राहकहरुले (जीआईबीएल) आफ्नो मनपर्ने रङको नाम लेखी भुक्तानी गर्दा एकपटकको खरिदको १५ प्रतिशत अथवा १५० रुपैयाँँ क्यासब्याक पाउने बैंकले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  १८:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro