site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मेयर बालेन र राष्ट्र बैंकका गभर्नरबीच भेटवार्ता, वित्तीय संस्थाहरु नियमन गर्नेबारे छलफल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच भेटवार्ता भएको छ ।

आज राष्ट्रिय सभागृहस्थित मेयरको च्याम्बरमा भेटवार्ता भएको हो । भेटमा स्थानीय सरकारका मातहतमा रहेका सहकारी संस्थालगायत वित्तीय संस्थाहरुको नियमन, निरीक्षण र दुरगामी नीति/कार्यविधि तर्जुमा गर्नेबारे छलफल भएको महानगरले जनाएको छ ।

आगामी दिनहरुमा आवश्यक समन्वयन, सहकार्य र छलफल गरेर अगाडि बढ्ने निर्णय पनि गरिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १४:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC