site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बाँकेमा  तीनसय बालबालिका दादुरा संक्रमित, एकको मृत्यु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । बाँकेमा पुस १२ गतेदेखि सुरु भएको दादुराबाट संक्रमित हुनेको संख्या तीनसय पुगेको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार पाँच पालिकामा गरी आइतबारसम्म संक्रमित बालबालिकाको संख्या ३०० पुगेको हो । 

हालसम्म संक्रमित भएकामध्ये २९२ जना निको भइसकेको, सातजना आइसोलेसनमा रहेको र एकजनाको मृत्यु भएको कार्यालयको तथ्यांक छ । जिल्लाका नेपालगञ्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका र कोहलपुर नगरपालिकामा गरी ३२ वटा वडा दादुरा प्रभावित भएका छन् ।

संक्रमण तीव्र रुपमा फैलिएपछि बाँकेमा ६ महिनादेखि १५ वर्षमुनिका दादुरा, रुबेलाविरुद्धको खोप दिइएको छ । आइतबारसम्म एकलाख १५ हजार ७३५ जनालाई खोप दिइएको कार्यालयले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १२:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC