site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
परीक्षा तालिका परिमार्जनको माग गर्दै प्रदर्शन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । परीक्षा तालिका परिमार्जनको माग गर्दै नेपाल विद्यार्थी संघको अगुवाइमा प्रदर्शन गरिएको छ । आइतबार विद्यार्थीले बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयअगाडि प्रदर्शन गरेका हुन् ।

त्रिभुवन विश्वविद्यालयले अशोभनीय, त्रुटिपूर्ण रूपमा परीक्षा तालिका सार्वजनिक गरेको भन्दै प्रदर्शन गरिएको हो । विद्यार्थीले संयुक्त रूपमा ज्ञापनपत्र समेत बुझाएका थिए ।

सामान्यतया त्रिविले परीक्षा फाराम भरेको ३५ दिनपछि परीक्षा गर्ने गरेको छ । योपटक स्नातक तहको चौथो वर्षको कोर्स नसकिँदै परीक्षा फाराम भर्ने अन्तिम मितिको तीन दिनपछि नै परीक्षा गर्ने गरी तालिका सार्वजनिक गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १६:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC