site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विप्लव नेकपा एकताबाट पछि हट्यो : वैद्य
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादीका) महासचिव मोहन वैद्यले कम्युनिस्ट आन्दोलनलाई नयाँ ढगले संगठति गर्न जरुरी रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कम्युनिस्ट आन्दोलन कमजोर हुँदै गएको अवस्थामा यसलाई नयाँ ढगले संगठति गर्न जरुरी रहेकामा जोड दिए । कठिन संघर्षको बीचबाट कम्युनिस्ट आन्दोलनलाई कसरी अघि बढाउने भन्ने बारेमा गम्भीरतापूर्वक सोच्नुपर्ने बेला आएको उनले बताए ।

कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन विभिन्न शक्तिसँग एकताको कुरा भएको भन्दै उनले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा एकताबाट पछि हटेको उल्लेख गरे ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  १७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC