site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रपति भण्डारीमा दलगत गन्ध धेरै आयो : बिडारी
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रियसभाका पूर्वसांसद एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले राष्ट्रिय सहमतिमा नै राष्ट्रपति बनाउनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले राष्ट्रपति पद एकता, संघीयता र गणतन्त्रको प्रतीक भएकाले सबैको सहमतिमा बनाउने वातावरण बनाउनुपर्नेमा जोड दिए । राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाए अहिले झेल्नुपरेका समस्याबाट मुक्ति मिल्ने उनको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले राष्ट्रपति विद्यादेवी भण्डारीमा दलगत गन्ध धेरै आएको बताए । राष्ट्रपति भण्डारीले दलको प्रभावमा परेर काम गरेको आरोप उनले लगाए ।

उनले पछिल्ला घटनाक्रमले राष्ट्रपतीय पद्धतिलाई परिमार्जन गर्नका लागि विद्वत वर्गले सुझाव दिनुपर्ने आवश्यकता देखिएको औँल्याए । राष्ट्रपतिको निर्वाचनमा गोप्य चुनाव किन हुनुपर्‍यो भन्दै उनले प्रश्न समेत गरे ।

Global Ime bank

वरिष्ठ अधिवक्ता बिडारीले राष्ट्रपतिको चुनावमा ‘ह्वीप’ नलाग्ने अभ्यास गर्नुपर्नेमा जोड दिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  १७:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC