बाह्रखरी फोटो
काठमाडौंको नयाँबानेश्वरमा बुधबार सभामुख पदका लागि उमेदवारी दर्ता गराउने क्रममा फोटोपत्रकारसँगै उभिएर आफ्नो फोनबाट फोटो खिच्दै नेकपा (एमाले)का नेता योगेश भट्टराई । एमालेबाट देवराज घिमिरेले सभामुखका लागि उमेदवारी दर्ता गराएका छन् । तस्बिर : सुनिल प्रधान/बाह्रखरी ।
प्रकाशित मिति: बुधबार, माघ ४, २०७९ १६:४०
प्रतिक्रिया दिनुहोस्