site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सत्ता गठबन्धनका तर्फबाट सभामुखमा देवराजको उमेदवारी दर्ता 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदका लागि सत्ता गठबन्धनमा आबद्ध दलहरूका तर्फबाट नेकपा (एमाले)का सांसद देवराज घिमिरेको उमेदवारी दर्ता गरिएको छ । बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा उमेदवारी दर्ता गरिएको हो ।

Devraj ghimire21674028418.jpg

Prabhu Bank
Agni Group
NIC Asia

घिमिरेको प्रस्तावकमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ छन् । समर्थकहरूमा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन छन् ।

323950402_631798845612459_4721608363504843444_n1674027143.jpg

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  १३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement