site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रचण्डलाई देउवा र ओलीको पालैपालो फोन 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौंं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फोन गरेका छन् । बिहीबार फोन गरेका ओलीले चुनाव जितेकोमा बधाई दिएको प्रचण्डको सचिवालयले जनाएको छ ।
 
त्यसअघि कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि प्रचण्डलाई फोन गरेका थिए । गठबन्धनलाई मजवुत बनाउने कुरा भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

“एमाले अध्यक्षले चुनाव जितेकोमा फोन गरेर बधाई दिनुभएको छ । त्यसअघि देउवाले हिजो फोन गरेर गठबन्धनलाई बलियो बनाउने कुरा भएको हो,” प्रचण्डको सचिवालयले बाह्रखरीसँग भन्यो ।
 
अघिल्लो पटकको निर्वाचनमा एमाले र माओवादी गठबन्धन गरेर चुनावमा होमिएका थिए । यसपटकको निर्वाचनमा माओवादी सत्तारुढ गठबन्धनमा रहेर चुनावमा होमिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १८:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC