site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
बाजुरामा ४.१ रेक्टर स्केलको भूकम्प 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । बाजुरालाई केन्द्र बनाएर आज भूकम्प गएको छ । बिहान ५ : १३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार ४.१ रेक्टर स्केलको भूकम्प गएको हो । 

हिजो बिहान २ बजेर १२ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पमा ६ जनाको मृत्यु भएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  ०७:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement