site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
रूसको नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु
SkywellSkywell

काठमाडौं । रूसको पश्चिमी सहर कोस्ट्रोमामा रहेको एक रात्रि क्लबमा शनिबार राति भएको आगलागीमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ ।  

सो दुर्घटनमा अन्य ४ जना घाइते भएका क्षेत्रीय आपतकालीन सेवाका प्रवक्ताले बताएका रूसको स्पुतनिक समाचार एजेन्सीले जनाएको छ ।  

Dabur Nepal
NIC Asia

स्थानीय आपतकालीन सेवाहरूलाई उद्धृत गर्दै तासले जनाएअनुसार क्याफेमा आगन्तुकले आगजनी गरेको अनुमान गरिएको छ । 

उक्त क्याफेबाट २५० जनालाई बाहिर निकालिएको थियो। आगो ३५०० वर्ग मिटर क्षेत्रमा  फैलिएको थियो।  

घटनाबारे अनुसन्धान जारी रहेको र विस्तृत विवरण आउँन बाँकी रहेको समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  १६:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro