site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
लेबनानमा इजरायली हवाई आक्रमणमा २३ जनाको मृत्यु, ६५ घाइते

काठमाडौं । दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा शनिबार इजरायली हवाई आक्रमणमा २३ जनाको मृत्यु भएको छ । घटनामा ६५ जना घाइते भएको लेबनानी सैन्य स्रोतले जनाएको छ । 

सैन्य स्रोतहरूले इजरायली युद्धक विमान र ड्रोनहरूले दिउँसो करिब ९० वटा आक्रमण गरेका थिए । दक्षिणी लेबनानका ६५ वटा गाउँ र सहरहरूलाई निसाना बनाएका थिए ।

आक्रमणकारीले धेरै क्लिनिक र नागरिक सुरक्षा केन्द्रहरूमा पनि आक्रमण गरेका थिए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  ०९:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro