site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
मैले ढोका किन ‘लक’ गरेको भन्दा उनले ‘इट्स ओके’ भनिन् : सन्दीप लामिछाने
Sarbottam CementSarbottam Cement

काठमाडौं । बलात्कार आरोपी सन्दीप लामिछानेले आफुमाथि आरोप लगाउने किशोरीसँग आफुले आफ्नो गर्लफ्रेन्ड रहेको १–२ वर्षमा विवाह गर्ने योजना सुनाएको बताएका छन् ।

सरकारी वकिलको कार्यालयलाई दिएको बयानमा उनले यस्तो बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले आफुहरु होटल काठमाडौं इनमा पुगेपछि कुराकानी गर्नका लागी कुर्चीमा बसेको र उनले कोठाको ढोका लगाई भित्रबाट लक गरेको बताएका छन् ।

बयानमा उनले भनेका छन्,“ मैले किन ढोका लक गरेको भन्दा केही हुँदैन, ‘इट्स ओके’ भन्दै जवाफ फर्काइन् । मैले यो कुरालाई सामान्य रुपमा लिएर कुर्चीमा बसि रहेँ भने निज बेडमा बसिन् र कुराकानीकै बीचमा म फ्रेस हुनका लागि बाथरुम गई पुनः कुर्चीमा आई बसें । त्यसपश्चात खेल जीवनका बारेमा निजसँग कुराकानी भएको थियो । सोही क्रममा मेरो व्यक्तिगत जीवनको बारेमा कुरा गर्दा मैले मेरो गर्ल फ्रेन्ड रहेको र १–२ वर्षमा विवाह गर्ने योजना बनाएको कुरासमेत गरेको थिएँ ।”
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९  १७:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement