site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
आयोगले समानुपातिकको बन्दसूचीबाट हटायो जरिबाना नतिर्ने ३६९ सहित ५५० जनाको नाम
Dabur Nepal

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन कानुन तथा आचारसंहिता उल्लंघन गरी जरिबाना नबुझाएका ३६९ जनासहित ५५० जनाको नाम समानुपातिक उमेदवारको बन्दसूचीबाट हटाएको छ । 

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि दलहरू पेश गरेको बन्दसूचीमा नाम भएका ६ हजार ४५७ जना उमेदवारहरूमध्ये उनीहरूको नाम बन्दसूचीबाट हटाइएको निर्वाचन आयोगले जनाएको छ । 

7-8 -11666702165.jpg

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ८, २०७९  १८:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro