site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
मिसेल बोनुको किताब सार्वजनिक 

काठमाडौं । क्यानेडेली अभियन्ता मिसेल बोनुको पुस्तक ‘अ गर्ल अन दी बाइसाइकल : फ्रम स्लेभरी टू ग्रेस इन नेपाल’ मंगलबार काठमाडौंमा एउटा कार्यक्रममा सार्वजनिक गरिएको छ ।

कार्यक्रममा नेपाललाई आफ्नो दोस्रो घर बताउने मिसेलले पुस्तकमा आफ्नो जीवन वृत्त, अनुभव र अभियानको विवरण समेटिएको बताइन् ।

Dabur Nepal

पुस्तकमा देउखुरीका कमलरी किशोरीहरूको दासतादेखि नेतृत्वसम्मको यात्रा पनि समेटिएको छ ।

नुरा बस्नेतले सञ्चालन गरेको कार्यक्रममा शिव पौडेल, निसा केसी, प्रह्लाद ढकाल र दीनेशराज सापकोटाले मिसेलको प्रेरक जीवनवृत्तमा प्रकाश पारेका थिए । 

मिसेलको जीवनका संघर्षका प्रसंगहरू युवा पुस्ताका लागि प्रेरणादायी हुने विश्वास वक्ताहरूले व्यक्त गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  ११:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro