site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसकाे ४० प्रतिशत सिट समानुपातिकबाट आउने प्रवक्ता महतकाे दाबी
Siddhartha BankSiddhartha Bank

काठमाडाैं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले ४० प्रतिशत सिट समानुपातिकबाट आउने दाबी गरेका छन् । 

अघिल्लाे चुनावमा समानुपातिकमा ४० र प्रत्यक्षमा २३ सिटमात्र आएकाे उल्लेख गर्दै प्रवक्ता महतले अहिले पनि ४० प्रतिशत सिट समानुपातिकबाट आउने बताएका हुन् ।

६१ ठाउँमा संघ वा प्रदेशमा खाली रहेकाे उनले भने, "यस्ताे ठाउँमा हाम्रा साथी निष्क्रिय हुने डर छ ।" 

Agni Group
NIC Asia

प्रेस युनियनले आयाेजना गरेकाे शुभकामना आदानप्रदान कार्यक्रममा कांग्रेस प्रवक्ता महतले आफूहरूले गठबन्धनमा भाेट नहाले समानुपातिकमासमेत भाेट नआउने आश‌ंका व्यक्त गर्दै सबै क्षेत्रमा मतदान गर्न आग्रह गरे । 

"धेरै उमेदवार ठूलो कुरा होइन परिणाम ल्याउनु ठूलो कुरा हो । त्यसैले हामीले परिणाममा केन्द्रित गरेका छौँ । हामीले अर्को दलको लाई मत दिन जरुरी छ," उनले भने ।

Global Ime bank

ओली सरकारले संविधान लत्याएकाले त्यसविरुद्ध विद्राेह भएर अहिलेकाे सरकार बनेकाे उल्लेख गर्दै महतले भने, "अब त्यतै फर्किने कि अग्रगमनको बाटोमा जाने भन्ने अवस्था अहिकाेको हो ।"

उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्त्वमा अपवित्र गठबन्धन बनेकाे भन्दै त्यसलाई राेक्न केन्द्रित हुनुपर्ने बताए । 

 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९  १८:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय