site stats
बाह्रखरी :: Baahrakhari
फोटो फिचर
Global Ime bankGlobal Ime bank
किस्ट अस्पताल परिसरमै राखियो सत्यमोहनको पार्थिव शरीर (तस्बिरमा)

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि किस्ट अस्पताल परिसरमै राखिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासहित विशिष्ट व्यक्तित्वहरु त्यहाँ पुग्ने तयारी छ । दिउसो ४ बजेसम्म जोशीको पार्थिव शरीर त्यहाँ राखिने र अस्पतालको जिम्मा लगाइने बताइएको छ ।

जोशीकै इच्छाअनुसार उनको शरीर अस्पताललाई सुम्पन लागिएको हो ।

Dabur Nepal
NIC Asia

s51665902868.jpg

s61665902868.jpg

s11665902863.jpg

s21665902863.jpg

s31665902865.jpg

s41665902865.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९  १२:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro