site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालमा लगानीको प्रतिफल राम्रो छ : चन्द्र ढकाल
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग व्यवसाय गर्नको लागि विदेशमा भन्दा नेपालमा प्रचुर सम्भावना रहेको बताएका छन् । 

मंगलबार गैरआवासीय नेपाली संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले नेपालमा लगानीको वातावरण प्रशस्त रहेको भन्दै विदेशमा आर्जन गरेको ज्ञान, सिप र पुँजीलाई नेपालमा भित्र्याउन गैर आवासीय नेपालीहरुलाई आग्रह गरे । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

वरिष्ठ उपाध्यक्ष ढकालले नेपालमा अन्य देशको भन्दा लगानीको प्रतिफलसमेत राम्रो रहेको बताए । उनले नेपालमा गैरआवासीय नेपालीहरूले लगानी गर्नका लागि पुराना र जटिल कानुनहरू परिवर्तन भएको र बाँकी कानुनहरू परिर्वतन गर्ने प्रक्रियामा रहेको पनि बताए ।

ढकालले निजी क्षेत्रको सहकार्यमा गैरआवासीय नेपालीहरूले आर्जन गरेको ज्ञान, सिप र पुँजीलाई नेपालमा लगानी गर्ने
विषयमा सहकार्य गरेर अघि बढ्न निजी क्षेत्र तयार रहेको बताए  ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  १७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro