site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माछापुच्छ्रे बैंक २३औँ वर्षमा 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । माछापुच्छ्रे बैंक २३औँ वर्षमा प्रवेश गरेको छ । यो बैंक २२ वर्षअघि पोखरामा क्षेत्रीय बैंकका रूपमा स्थापना गरिएको थियो ।

२३औँ वर्षमा प्रवेश गरेको अवसरमा एक कार्यक्रम गरी माछापुच्छ्रेमा २० वर्षभन्दा बढी निरन्तर सेवा गरिरहेका कर्मचारीहरूलाई सम्मान गरिएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यस्तै, बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा विभिन्न क्यासब्याक तथा डिस्काउन्ट अफरहरू समेत ल्याइएको छ ।

यो बैंकका हाल १६५ शाखा, १७४ शाखारहित बंैकिङ, १० एक्सटेन्सन काउन्टर र २०५ एटीएमहरू सञ्चालनमा रहेका जनाइएको छ ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १७, २०७९  १०:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro