site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इरानका राष्ट्रपति इब्राहिम राईसीले दिए ‘अराजकता’ स्वीकार नगर्ने चेतावनी 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

तेहरान । इरानका राष्ट्रपति इब्राहिम राईसीले मुलुकमा भइरहेको ‘अराजकता’लाई स्वीकार नगर्ने चेतावनी दिएका छन् । 

प्रहरी हिरासतमा रहेकी २२ वर्षीया युवती महसा अमिनीको मृत्यु भएपछि इरानमा दुई सातादेखि चर्को प्रदर्शन भइरहेको छ । जनप्रदर्शन रोक्न नसकेपछि राष्ट्रपति राईसीले जनतालाई यस्तो चेतावनी दिएका हुन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

राष्ट्रपति राईसीले भने, “महसा अमिनीको मृत्युले हामी सबैलाई दुःखी बनाएको छ । तर, सरकारले मानिसहरूलाई दंगा गरेर समाजको शान्ति भंग गर्न अनुमति दिन सक्दैन ।”

जारी प्रदर्शनमा हालसम्म ७६ भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । सरकारी सञ्चारमाध्यमका अनुसार सुरक्षाकर्मीसहित ४१ जनाको ज्यान गएको र एक हजार २०० भन्दा बढीलाई पक्राउ गरेको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ । 

Royal Enfield Island Ad

स्रोत : बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  १७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro