site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
थापाथलीबाट बिक्री हुँदै खाद्यका खसीबोका र च्यांग्रा (तस्बिरहरू)
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । बडादसैँको अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्थापना गरेको सुपथ मूल्य पसलबाट खसी, बोका तथा च्यांग्राको बिक्री वितरण सुरु भएको छ । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको काठमाडौं थापाथलीस्थित वाग्मती प्रादेशिक कार्यालयबाट बुधबारदेखि खसी, बोका र च्यांग्राको बिक्री वितरण सुरु भएको हो । 

कम्पनीसँग एक हजार खसी, बोका र २०० वटा च्याङ्ग्रा रहेकोमा बिहीबार दिउँसोसम्ममा ३०० वटा खसी बोका र १०० वटा च्याङ्ग्रा बिक्री भइसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वाग्मती प्रादेशिक कार्यालयकी प्रमुख ज्ञानु थापाले जानकारी दिइन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

SunilPradhan_Livestock_12khariphotos (5)1664444274.JPG

प्रमुख थापाले खसी, बोका बिक्री वितरण गर्दा पशु चिकित्सकले चेकजाँच गरेर मात्रै स्वस्थ खसी, बोका बिक्री वितरण गरिरहेको बताइन् । उनले खसी, बोका तथा च्यांग्रा बजार मूल्यभन्दा सस्तो गरी बिक्री भइरहेको पनि उल्लेख गरिन् । थापाथलीस्थित प्रादेशिक कार्यालयमा उपभोक्ताको चाप रहेको उनको भनाइ छ ।

Royal Enfield Island Ad

SunilPradhan_Livestock_12khariphotos (2)1664444274.JPG

कम्पनीले असोज १ गतेदेखि ४१ जिल्लाका ४५ स्थानबाट सहुलियत मूल्य पसल सञ्चालन गरिरहेको छ । बिक्री कक्षमा नपुगेका उपभोक्ताहरुका लागि सहकारी डिलर लगायतका माध्यमबाट उपभोक्ताका घर घरमा उपभोग्य सामग्री पु¥याएको थापाको भनाइ छ । 

SunilPradhan_Livestock_12khariphotos (3)1664444273.JPG

विभागले १० रुपैयाँ छुटसहित जिउँदो खसी प्रतिकिलो ६७० रुपैयाँ, जिउँदो बोका प्रतिकिलो ६७० रुपैयाँ र जिउँदो च्यांग्रा १ हजार २५० रुपैयाँमा प्रतिकिलो बिक्री गरिरहेको छ ।

SunilPradhan_Livestock_12khariphotos (1)1664444275.JPGSunilPradhan_Livestock_12khariphotos (4)1664444273.JPGSunilPradhan_Livestock_12khariphotos (7)1664444272.JPGSunilPradhan_Livestock_12khariphotos (8)1664444271.JPGSunilPradhan_Livestock_12khariphotos (9)1664444270.JPGSunilPradhan_Livestock_12khariphotos (11)1664444269.JPG

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  १५:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro