site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
भेक्’को साथमा टुबोर्ग ओपनको नयाँ रिलिज ‘खोलौँ रमेर’
Siddhartha BankSiddhartha Bank

काठमाडौं । टुबोर्ग ओपन २०२२ ले राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारहरुको सहकार्यबाट नयाँ गीत ‘खोलौँ रमेर’ सार्वजनिक गरेको छ । टुबोर्ग नेपाल युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको छ । 

सार्वजनिक गीतमा ‘भेक्’ले प्रस्तुति दिएका छन् । लस् एन्जेलसमा जेसनको मेन्टरसिपबाट सबै सिकेका कुराहरु आत्मसात गर्दै भेक्ले टुबोर्ग ओपेन २०२२ को लागि आफ्नो नयाँ गीत प्रस्तुत गरेका छन् ।

Agni Group
NIC Asia

टुबोर्ग ओपनले आफ्नो पाँचौँ वर्षको सुरुवात जेसन डेरुलोको मेन्टरसिपमा भेक्को नयाँ गीत ‘खोलौँ रमेर’को साथमा गरेको छ । टुबोर्गले नेपाली संगीत उद्योगको उत्थानका लागि सधैँ काम गर्दै आएको जनाएको छ ।

लामो समयदेखि टुबोर्ग संगीतसँग जोडिदै आएको गोर्खा ब्रुअरीका मार्केटिङ डिरेक्टर आशिष विष्टले बताए ।

Global Ime bank

“टुबोर्गले नेपाली सांगीतिक जगतको उत्थानका लागि सधैँ सम्भवत् रुपमा काम गर्दै आएको छ । टुबोर्ग ओपन २०२२ अभियान सोही उद्देश्यको पहल हो, जहाँ हामीले नेपालका उदीयमान कलाकारहरुलाई उनीहरुको प्रतिभा प्रदर्शन गर्न प्लेटफर्म प्रदान गरेका छौँ,” उनले भने, “हामी यस वर्षका लागि जेसन डेरुलो र भेक्सँग सहकार्यको लागि निकै उत्साहित छौँ र दर्शकहरुले दिनुभएको सकारात्मक प्रतिक्रियाहरुबाट निकै खुसी छौँ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  १६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय