site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’मा नबिल बैंक दुई अवार्डबाट सम्मानित
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नबिल बैंकले ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुईवटा अवार्ड जितेको छ । 

यही असोज ४ गते कम्बोडियामा सम्पन्न ग्लोबल एसएमई फाइनान्स अवार्डमा नबिल बैंकले दुई बिधामा अवार्ड पाएको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

बैंकले ‘एसएमई फाइनान्सियर अफ द इयर, एसिया’ र ‘प्रोडक्ट इनोभेसन अफ द इयर २०२२’ दुई अवार्ड प्राप्त गरेको हो । अघिल्लो वर्ष पनि नबिल बैंकले ‘एसएमई फाइनान्सियर अफ द इयर, एसिया’ २०२१ जितेको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले एसएमईको लागि लगानी कोष बढाउँदै जाने बताए । 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९  १२:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro