site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
डिसहोमको रिचार्ज अफरमा यस हप्ताको विजेता बने सन्तबहादुर राना
Dabur Nepal

काठमाडौं । डिसहोमको एक वर्षको रिचार्ज अफरमा यस हप्ता विजेता धनकुटाका सन्तबहादुर राना मगरले बनेका छन् । रानाले एक लाख रुपैयाँ नगद जितेका छन् । उनले योगेश इलेक्टोनिक्स पाखृवासका डिलर दाइकोमा एक वर्ष रिचार्ज गरेर गरेर लक्कि ड्रमा सहभागी भएको थिए ।

यो अफर डिसहोम डीटीएचका ग्राहकहरूले नजिकैको डिलर दाइकोमा गएर फन्ड ट्रान्सफर मार्फत एक वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने डिसहोमले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  १७:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro