site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अध्यादेशबारे दलका सचेतकहरूसँग छलफल गर्दै सभामुख
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले अध्यादेशका विषयमा छलफल गर्न दलका सचेतकहरूको बैठक बोलाएका छन् । 

सभामुख घिमिरेले आज दिउँसो ३ बजेका लागि प्रमुख दलका मुख्य सचेतकहरूसँग छलफल गर्न लागेका हुन् । 

अध्यादेशलाई लिएर विरोध भइरहेका बेला घिमिरेले यसबारे प्रमुख दलका मुख्य सचेतकहरूसँग छलफल गर्न लागेको सभामुखको सचिवालयले जनाएको छ । 

प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजे बस्दै छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  ०९:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro