site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
साइपाल हिमाल
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बझाङको पाथिभेरा हिमालबाट देखिएको साइपाल हिमाल । गुराँस हिमशृङ्खलाअन्तर्गत पर्ने सुदूरपश्चिमको दोस्रो अग्लो हिमाल साइपालको उचाइ ७ हजार ३१ मिटर छ । यो हिमाल साइपाल गाउँपालिका–२ मा पर्छ । तस्बिर : भूमिराज पिठातोली/रासस

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  ०९:०९
प्रतिक्रिया दिनुहोस्