देश
काठमाडौं । दशरथ रंगशालामा जारी साफ महिला च्याम्पियनसिपको फाइनल खेलका कारण ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलका कारण सुन्धारा, त्रिपुरेश्वर, थापाथली क्षेत्रको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको हो ।
आज साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाली महिला टोलीले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।
खेल ५ बजेबाट सुरु भएको हो ।
तस्बिर : अभिषेक महर्जन/बाह्रखरी
प्रकाशित मिति: सोमबार, असोज ३, २०७९ १८:२९
प्रतिक्रिया दिनुहोस्