site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
समानुपातिक उमेदवार टुंग्याउन बालकोटमा एमाले बैठक 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका उमेदवारको टुंगो लगाउने बताइएको छ । 

सचिवालय बैठक शनिबार पनि बसेको थियो । तर, उक्त बैठकमा समानुपातिक बन्द सूचीको कानुनी प्रावधानबारे मात्रै ब्रिफिङ भएको थियो । आजको बैठकले भने उमेदवार टुंग्याउने नेताहरु बताउँछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

तल्ला कमिटीबाट आएका सिफारिसको आधारमा सट लिस्टिङको काम भइरहेको नेताहरु बताउँछन् । 

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आज र भोलिमा समानुपातिक बन्द सूची बुझाउनुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २, २०७९  १४:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !