site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कांग्रेस महामन्त्री थापालाई डेंगी
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापालाई डेंगी संक्रमण भइएको छ । बिहीबार सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र ज्ञानेस्वरमा गरिएको परीक्षणमा महामन्त्री थापालाई डेंगी संक्रमण पुष्टि भएको हो । 

संक्रमण पुष्टि भएपछि थापा घरमै आराम गरिरहेका छन् । थापाका सहयोगी सविनराज मुढभरीका अनुसार थापालाई थप चार/पाँच दिन आराम गर्नुपर्ने हुनसक्ने चिकित्सकले  बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  १५:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu